शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमालेले तोक्यो प्रदेश इन्चार्ज

एमालेले तोक्यो प्रदेश इन्चार्ज

काठमाडौं
नेकपा एमालेले सातवटै प्रदेशमा इन्चार्ज तोकेको छ । हिजोदेखि सुरु भएर आज सकिएको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्हरू तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रदेश इन्चार्जहरू
प्रदेश १ : देवराज घिमिरे
प्रदेश २ : रघुवीर महाषेठ
वाग्मती प्रदेश : काशीनाथ अधिकारी
गण्डकी प्रदेश : पद्मा अर्याल
लुम्बिनी प्रदेश : छविलाल विश्वकर्मा
कर्णाली प्रदेश : यमलाल कडेँल
सुदूरपश्चिम प्रदेश : लेखराज भट्ट