शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

र्‍यापर ‘लाहुरे’ पक्राउ

र्‍यापर ‘लाहुरे’ पक्राउ

काठमाडौं
चर्चित र्यापर आशिष राना उर्फ ‘लाहुरे’ पक्राउ परेका छन्। लागुऔषध कारोबारसम्बन्धी मुद्दामा कास्की प्रहरीले पक्राउ गरेको हो। कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ।

कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले भने।–‘लाहुरेसँगै अन्य ४ जना हामीसँगै छन् । अनुसन्धानका लागि हामीले पोखराबाटै ल्याएका हौँ। उहाँको संलग्नता छ कि छैन भन्ने अनुसन्धानकै क्रममा छ ।’