बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

Breaking: नेपाल वार एशोसियशनको कार्य समितिविरुद्ध भ्रष्टाचार छानविनको रिट लिएर जाँदै

Breaking: नेपाल वार एशोसियशनको कार्य समितिविरुद्ध भ्रष्टाचार छानविनको रिट लिएर जाँदै

काठमाडौं
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता स्वागत नेपाल लगायतले नेपाल वार एशोसियशनको कार्य समितिविरुद्ध भ्रष्टाचार छानविनको रिट लिएर जाँदै छन् ।

वारका कार्य समितिका पदाधिकारीहरु गरेकोे भ्रष्टाचारको छानविन हुनु पर्ने माग राख्दै आज सर्वोच्च अदालतमा रिट निवेदन लिएर अधिवक्ताहरु जान लागिएको स्रोतले जानकारी दिएको छ । वारका कार्यसमितिले प्रधान न्यायाधिश चोलेन्द्र शम्सेर जबरा विरुद्ध आन्दोलन गरिरहेका छन् ।