शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

यस्तो छ मन्त्रिपरिषदको निर्णय

यस्तो छ मन्त्रिपरिषदको निर्णय

काठमाडौं
सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले बुढीगंगा जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक सिँचाई मन्त्रालय कारबाही चलाउने अधिकारी तोक्ने, नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनेलगायत निर्णय गरेको छ ।

यस्ता छन् निर्णयः