शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

काठमाडौं
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। शुक्रबार दिउँसो ३ बजे समितिको बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। मुख्यसचिव पौडेलले सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन्।

कोरोना भाइरसको महामारीलाई मध्यनजरमा राख्दै बैठक भर्चुअल माध्यमबाट हुन लागेको हो। केन्द्रीय कार्यसम्पादन समिति गठनको लागि समितिको बैठक बस्न लागेको हो।