शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आज नेकपा (एस) र एनेकपाबीच एकता हुँदै

आज नेकपा (एस) र एनेकपाबीच एकता हुँदै

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ । एकीकृत समाजवादीले कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागेको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा९एस० का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा आज दुवै पार्टीबीच एकतासभा गरिनेछ ।