शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

मुलुकभरका उम्मेदवारको सूची सार्वजनिक

मुलुकभरका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। निर्वाचन आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो। अहिले सार्वजनिक भएको सूचीमा थपघट भने हुनसक्ने आयोगले जनाएको छ। सिस्टममा सूचीकृत भएको आधारमा मंगलबार बेलुका ६ बजेसम्मको सूची सार्वजनिक गरेको आयोगले जनाएको छ।