मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

आईजीपीविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदै

आईजीपीविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं ।

नवनियुक्त प्रहरी महानिरीक्षकविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । केही दिनअघि मन्त्रिपरिषद् बैठकको निर्णयले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो ।
सिंह नियुक्ति भएको भोलिपल्ट असन्तुष्ट अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन् । उक्त रिटमा हुने सुनुपाइका लागि आज ९बुधबार० सर्वोच्च अदालतले पेशी तोकेको छ ।