मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

आईजीपी बढुवा विवादको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

आईजीपी बढुवा विवादको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं
सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश गरेको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा आईजीपी नियुक्ति भएका धिरजप्रताप सिंहले नियुक्त भएर दज्यानी चिह्न समेत लिइसकेको अवस्थामा अन्तरिम सुनुवाइमै आवश्यक निर्णय हुने भन्दै अन्तरिम आदेश दिइरहनुनपर्ने आदेश गरेको हो । अब पूर्ण सुनुवाइका लागि जेठ १७ गतेको मिति तोकिएको छ ।