शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

ललितपुरको गोदावरी नगरमा एमालेका गम्भिर अघि, गठबन्धनका गजेन्द्र पछि

ललितपुरको गोदावरी नगरमा एमालेका गम्भिर अघि, गठबन्धनका गजेन्द्र पछि

काठमाडौं
ललितपुरको गोदावरी नगरपालिकाको मतपरिणाम अनुसार नेकपा एमालेका गम्भिर राना अघि छन् भने गठबन्धनका उम्मेदवार गजेन्द्र महर्जन पछि परेका छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमालेका गम्भिर रानाले १० हजार ५ सय ९५ मत ल्याएका छन् । नेपाली काँग्रेसका गजेन्द्र महर्जन ९हजार ४ सय ७५ ल्याएका छन् ।
उपप्रमुखमा भने गठबन्धनकी उम्मेदवार मुना अधिकारी अगाडि छिन् । उनले ९ हजार९ सय ३६ मत ल्याएकी छिन् । उनकी निकटम प्रतिश्पर्धी रमि प्रधानांगले ९हजार ४ सय ६९ मत पाएकी छिन् ।