बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

आज शुक्रबार सेयर बजार खूल्ने

आज शुक्रबार सेयर बजार खूल्ने

काठमाडौं
आज शुक्रबार पनि सेयर बजार खुल्दैछ । सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेयता पहिलोपल्ट शुक्रबार पनि बजार खुल्ने भएको हो ।

सरकारले साताको दुई दिन बिदा दिने नीति ल्याएसँगै नेप्सेले सोही निर्णयका आधारमा ब्रोकर कम्पनीहरुलाई सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुला गर्न निर्देशन दिएको थियो ।

सरकारले ल्याएको सो नीति जेठ १ गतेबाटै लागू भइसकेको अवस्थामा अब सेयर बजार शुक्रबार पनि खुल्ने भएको हो ।