शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

बालेन साहको अग्रता कायमै, को कुन स्थानमा ?

बालेन साहको अग्रता कायमै, को कुन स्थानमा ?

काठमाडौं
काठमाडौं महानगरपालिकाको मतगणना चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाएका छन्।

यस्तै कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत प्राप्त गरेकी छिन् भने पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुगेका छन्। उनले २१ हजार ८ मत पाएका छन्।