बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

पर्यटन क्षेत्रलाई ९ अर्ब ३१ करोड रुपियाँ

पर्यटन क्षेत्रलाई ९ अर्ब ३१ करोड रुपियाँ

काठमाडौं
सरकारले पर्यटन क्षेत्रलाई ९ अर्ब ३१ करोड विनियोजन गरेको छ। आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले १० लाख पर्यटक भित्र्याउने कार्यक्रम ल्याइनेसहित र पर्यापर्यटन प्रवर्द्धन गरिने बताए।

साथै सांस्कृतिक रुपमा मिथिला, प्राकृतिक स्थल, भिन्न संस्कृती क्षेत्रलाई आकर्षक गन्तव्य क्षेत्र बनाइनेछ। होटल व्यवसायीलाई नेपाली वस्तु प्रयोगमा उत्साहित गरिनेछ।

पुनर्निर्माणका लागि २ अर्ब विनियोजन गरेको छ। हिल स्टेशन विकास गरिनेछ। २१६ स्थानमा पर्यटन प्रवद्र्धन र भारतर, चीन मुलुका सिमावर्ती सहरमा पर्यटन मेला,

नेवा संग्रालय, पोखरामा गुरु मौलिक संस्कृति केन्द्र बनाइनेछ। यस्तै, सगरमाथा क्षेत्र जाने मार्ग सुधार गर्ने चतरा सगरमाथा द्रूत मार्ग निर्माण गरिनेछ।

विरेठाँटी मुक्तिनाथ केलबकार बनाइनेछ भने महत्वपूर्ण धामहरुको एक ठाँउमा अवलोधन गर्न संग्राहलय बनाइनेछ।