बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

उखु किसानलाई ८१ करोड अनुदान

उखु किसानलाई ८१ करोड अनुदान

काठमाडौं
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् उखु किसानलाई अनुदान उपलब्ध गराउने भएको छ। सरकारले उखु किसानलाई अनुदानमार्फत् ८१ करोड बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन्।