शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं
सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

बैठकमा चुनावी नतिजाको समीक्षा र आगामी रणनीतिको विषयमा छलफल हुने बुझिएको छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।