शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रतिनिधि सभाको अर्को बैठक सोमबार

प्रतिनिधि सभाको अर्को बैठक सोमबार

काठमाडौं
प्रतिनिधि सभाको अर्को बैठक जेठ २३ गते बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने बताए ।

उक्त बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ ।