शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

शेखर पक्षको बैठकमा बिद्रोह गर्नु पर्ने कुरा उठेपछि..

शेखर पक्षको बैठकमा बिद्रोह गर्नु पर्ने कुरा उठेपछि..

काठमाडौं
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज पनि बस्दैछ । आज अपरान्ह २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शेखर समूहको बैठक बस्न लागेको हो ।

बैठकमा हिजोको कस्तो खालको विद्रोहको घोषणा गर्ने र अबको कदम के हुने भन्ने बारेमा आजको बैठकले टुंगो लगाउने नेता चन्द्र भण्डारीले जानकारी दिए । बिहीबार अनुपम फुडल्याण्डमा भएको भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको थियो ।