शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं
आज पनि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक बस्दै छ। बैठक बिहान ११ बजेबाट प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ। आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि सांसदले सोधेका प्रश्नको अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची छ। पार्टीको केन्द्रीय समितिको बैठक आइतबारदेखि जारी छ।