शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माधव नेपाललाई कोरोना

माधव नेपाललाई कोरोना

operation kathmandu

काठमाडौं
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । हिजो गरिएको परीक्षणमा उनलाई कोरोना सङ्क्रमण देखिएको हो। अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम गरिरहेका एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले बताईन् ।

सङ्क्रमण पुष्टि भएसँगै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।