बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

चापागाउँका राजेन्द्र ठेचोमा मृत फेला, मृत्युको कारण खोज्दै प्रहरी

चापागाउँका राजेन्द्र ठेचोमा मृत फेला, मृत्युको कारण खोज्दै प्रहरी

operation kathmandu

काठमाडौं
ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा एक जना मृत अबस्थामा फेला परेका छन् । मृतकको पहिचान खुलेको प्रहरी वृत्त चापागाउँले जनाएको छ । मृतक चापागाउँ झोछेका राजेन्द्र देशार रहेको खुलेको छ । उनको मृत्युको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।