शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

वाइसिएलको दोस्रो राष्ट्रिय भेला काठमाडौंमा

वाइसिएलको दोस्रो राष्ट्रिय भेला काठमाडौंमा

operation kathmandu

काठमाडौं
माओवादी निकट योङ कम्युनिस्ट लिग ‘वाइसिएल’को दोस्रो राष्ट्रिय भेला सुरु भएको छ । राजधानीमा सुरु भएको राष्ट्रिय भेलाको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । भेलामा माओवादीका शीर्ष नेता र देशभरबाट आएका वाइसिएलका सयौं नेता–कार्यकताहरुको उपस्थिति रहेको छ ।