शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

पूर्वआइजिपी खनाल एमालेमा प्रवेश गर्दै

पूर्वआइजिपी खनाल एमालेमा प्रवेश गर्दै

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्दैछन्। एमालेको मुख्या कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।