शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राष्ट्रपति भण्डारी मुक्तिनाथमा

राष्ट्रपति भण्डारी मुक्तिनाथमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथ पुगेकी छिन् । मुक्तिनाथ मन्दिर परिसरमा बुद्धको प्रस्तर मूर्तिको अनावरण र विष्णुको प्रस्तर मूर्तिको शिलान्यास कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ पुगेकी हुन् । राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराको जलअभिषेकसमेत गरेकी थिइन् ।