शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सीके राउत दोब्बर बढी मतले अगाडि

सीके राउत दोब्बर बढी मतले अगाडि

जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा सीके राउतले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।