शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

साढे ७ हजार मतान्तरले गगनको ह्याट्रिक जीत

साढे ७ हजार मतान्तरले गगनको ह्याट्रिक जीत

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमालेका डा राजन भट्टराईलाई ७ हजार ४४७ मतको अन्तरले पराजित गर्दै गगनले ह्याट्रिक जीत दर्ता गरेका हुन् । यसक्रममा गगनले २१ जार ३०२ र राजनले १३ ८५५ मत पाए । गगन २०७० र २०७४ मा पनि यस क्षेत्रबाट विजयी भएका थिए ।