शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

मतगणनाको नतिजा ८ दिनभित्रः निर्वाचन आयोग

मतगणनाको नतिजा ८ दिनभित्रः निर्वाचन आयोग

काठमाडौं । आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरे । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।