शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

भक्तपुर १ मा ३० हजार मतान्तरसहित नेमकिपाका सुवाल विजयी

भक्तपुर १ मा ३० हजार मतान्तरसहित नेमकिपाका सुवाल विजयी

भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ३० हजार मतान्तरसहित विजयी भएका छन् । नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत पाए । विजयी सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ ।