बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

त्रिभुवन विमानस्थलबाट १९ केजीभन्दा बढी सुन बरामद

त्रिभुवन विमानस्थलबाट १९ केजीभन्दा बढी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट १९ केजी भन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाइ दुबईबाट आएका सुडानी नागरिक १९ किलो बढी सुनसहित पक्राउ  परेका हुन् । त्रिभुवन विमानस्थाल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले १९ केजी सुनसहित पक्राउ परेको बताए ।