शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

पुस २५ मा प्रतिनिधिसभाको पहिलो बैठक बस्ने

पुस २५ मा प्रतिनिधिसभाको पहिलो बैठक बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकको सिफारिसको आधारमा राष्ट्रपतिले संसद् अधिवेशन आव्हान गरेकी हुन् ।