शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

वागमती कांग्रेस संसदीय दलमा बहादुर लामा विजयी

वागमती कांग्रेस संसदीय दलमा बहादुर लामा विजयी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् । इन्द्र बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् । दुबै नेता कांग्रेस संस्थापन समूहका हुन् । बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् भने लामा कांग्रेस केन्द्रीय सदस्य हुन् । दुबै जना प्रदेशको नेतृत्व गर्न आफ्नो आवश्यकता रहेको बताउँदै आएका छन् ।