शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रधानमन्त्री प्रचण्ड बालुवाटार सरे

प्रधानमन्त्री प्रचण्ड बालुवाटार सरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । बुधबार साझँ प्रचण्ड खुमलटारबाट बालुवाटार सरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो ।

त्यसलगतै पूजापाठपछि उनी मुख्य भवनमा प्रवेश गरेका थिए । प्रचण्डलाई आइतबार मुलुकको ४४ औ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको थियो ।