शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

मधेश प्रदेशमा २८ गतेभित्र मुख्यमन्त्री दाबी पेस गर्न आह्वान

मधेश प्रदेशमा २८ गतेभित्र मुख्यमन्त्री दाबी पेस गर्न आह्वान

काठमाडौं। मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुख मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसरा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।