शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

उपसभामुखमा रास्वपाकी इन्दिराको मनोनयन

उपसभामुखमा रास्वपाकी इन्दिराको मनोनयन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छन् ।

उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम छिन् । समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीका नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङदेन रहेका छन् ।

संघीय संसद भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ता गराइएको हो ।