शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

माघ १२ मा माओवादी स्थायी कमिटी बैठक बस्ने

माघ १२ मा माओवादी स्थायी कमिटी बैठक बस्ने

काठमाडौं । 
नेकपा माओवादी केन्द्रले माघ १२ गते स्थायी कमिटीको बैठक बोलाएको छ ।​

संघीय र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्न लागेक स्थायी समिति बैठक पार्टीका विभाग र जनवर्गीय संगठनलगायत विषयमा केन्द्रित हुने जनाइएको छ।  

स्थायी समिति बैठकले नै केन्द्रीय समिति बैठकको समेत मिति तय गर्ने बताइएको छ।