शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

विमानस्थलको टर्मिनल प्रमुख चुडाल पक्राउ

विमानस्थलको टर्मिनल प्रमुख चुडाल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बतायो ।

उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।