मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल नबनाउन दायर रिटमा कारण देखाउ आदेश जारी

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल नबनाउन दायर रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश सपनामल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए ।