शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

१० दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा

१० दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरू भएको हो ।

गठबन्धन बैठकमा मन्त्रिपरिषद विस्तार, प्रधानमन्त्रीले सोमबार लिने विश्ववासको मत, सदनमा पेस गर्न लागिएको टीआरसी विधेयकलगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।