बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

बालकृष्ण खाणलाई थुनामा राख्न अदालतको अनुमति

बालकृष्ण खाणलाई थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो । 

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो ।

प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।