बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

टोपबहादुर रायमाझी काठमाडौँ जिल्ला अदालतमा

टोपबहादुर रायमाझी काठमाडौँ जिल्ला अदालतमा

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ।

शनिबार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँ लगिएको हो। उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन्।