शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

आज संसद बैठक बस्ने

आज संसद बैठक बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज मंगलबार बिहान ११ बजे बस्ने भएको छ । हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलगायत विषयमा सबाल जवाफ तथा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमाथिको छलफलको प्रस्ताव पेश गरेका थिए ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।