शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान भएको छ ।

ज्येष्ठ २७ गते शनिवारका लागि जसपाले बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।