आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

आज बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री

आज बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री

काठमाडौं । आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

यही जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो ।

बजेटको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिनेछन् ।

अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।