शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

चार दलले गरे समाजवादी मोर्चाको औपचारिक घोषणा

चार दलले गरे समाजवादी मोर्चाको औपचारिक घोषणा

 

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरिएको छ । राष्ट्रिय सभागृहबाट आयोजित एक समारोहमा मोर्चाको घोषणा भएको हो ।


मोर्चामा प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । मोर्चामा नेसपाका डा बाबुराम भट्टराई भने परेनन् । मोर्चाले १५ बुँदे प्रतिबद्धता समेत जनाएको छ ।