शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकको हिजो मंगलबारदेखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका थिए ।