शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

धेरै आलोचना होला भनेको, कम भयोः देउवा

धेरै आलोचना होला भनेको, कम भयोः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धेरै आलोचना होला भन्ने लागेको, तर कम भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले बैठकमा जीवन्त छलफल भएको बताए । उनले भने,’धेरै आलोचना होला भन्ने थियो, कम भयो । यसका लागि धन्यवाद ।’
बैठकको लाइभ गरेका कारण पार्टीमा एकसेएक योग्य नेताहरु छन् भन्ने सबैले बुझ्न पाएको समेत उनले बताए ।