शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

अर्याल र पुडासैनी सचिवमा बढुवा

अर्याल र पुडासैनी सचिवमा बढुवा

काठमाडौँ । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।