शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । 

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनः स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।