शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

 

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको हो ।

मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइ नसकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।