बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

माघ २२ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

माघ २२ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद अधिवेशन आव्हानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।