बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतकमा कृष्ण रोकाय

कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतकमा कृष्ण रोकाय

 

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा प्रमुख सचेतकमा कृष्ण रोकायलाई नियुक्त गरेको छ । संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले रोकायलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।


उनी हालै मात्रै राष्ट्रियभामा कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए। सिटौला पनि दलको नेतामा हालै नियुक्त भएका थिए ।